सुनको मूल्य स्थिर, चाँदीको घट्यो
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
Read full story at source (hamrakura.com)