भदौ ५ मा पार्टी केन्द्रीय समितिको बैठक, कार्यसूची पछि सार्वजनिक गरिने
nepallive.com · Tue Aug 18 06:20:07 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भदौ ५ गते बस्ने भएको छ ।
पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे घन्टी घरस्थित पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको हो ।
Read full story at source (nepallive.com)