बागमती विश्वविद्यालयको कमाल: परीक्षा सकिएको सातौँ दिनमै नतिजा
nepalviews.com · Wed Jul 01 00:59:04 GMT 2026

काठमाडौं । बागमती विश्वविद्यालयले आफ्नो परीक्षा प्रणालीमा महत्वपूर्ण सुधार गर्दै परीक्षा सकिएको एक हप्ताभित्रै नतिजा प्रकाशित गरेको छ।
विश्वविद्यालय अन्तर्गत सञ्चालित तीनवटा सङ्कायको स्नातक तह पहिलो सेमेष्टरको परीक्षाफल परीक्षा सकिएको सातौँ दिनमा सार्वजनिक गरिएको हो।
Read full story at source (nepalviews.com)