भक्तपुरको पोटरी स्क्वायरमा ‘तिहार फिभर’ : पाला बनाउने कामको चटारो, तस्बिर समाचार
bizmandu.com · Thu Oct 20 03:37:39 GMT 2022
काठमाडौं। शहरमा तिहारको ‘फिभर’ चढिसकेको छ। मान्छेहरु किनमेल गर्नतिर व्यस्त छन्। घरहरु झिलीमिली हुन सुरु भइसके। फूलको व्यापार पनि उस्तै। यतिबेला भक्तपुरस्थित ‘पोटरी स्क्वायर’ नामले चर्चित ‘कुमाले टोल’मा भने माटाको भाँडा बनाउने कामको चटारो छ।
प्रायः सबै व्यस्त देखिन्छन्। तिहारले गर्दा पालाको ‘डिमाण्ड’ अरु समयभन्दा दोब्बरले बढ्छ। बोल्न समेत फुर्सद छैन। माग अनुसार माटाका भाँडा पुर्याउन नसकेर तनाव छ उनीहरुलाई।
Read full story at source (bizmandu.com)