परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
nepalsamaya.com · Wed Jul 01 02:41:41 GMT 2026

बागमती- बागमती विश्वविद्यालयले विश्वविद्यलाय अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्तामा नतिजा सार्वजनिक गरेको छ।
विश्वविद्यालयले समय सापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्य अनुरुप परीक्षा सम्पन्न भएको सातौं दिनमा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट«ष्टीज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
Read full story at source (nepalsamaya.com)