पूर्वराष्ट्रपति भण्डारीको सन्देश–चुनौतीहरूको सामना गर्न सांगठानिक एकता, नेतृत्वमा त्याग र समर्पण अपरिहार्य
kendrabindu.com · Sun May 17 01:48:23 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गरिनु पर्ने बताएकी छन् ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छिन् – “अहिले देखिएका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण शर्त सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छ ।”
Read full story at source (kendrabindu.com)