मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट भेप सहित दुई कन्टेनर नियन्त्रणमा
newsofnepal.com · Sun May 17 06:04:59 GMT 2026

मुस्ताङ ।
मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट बैशाख १ गते राती ५ सय ९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
Read full story at source (newsofnepal.com)