ट्वीटर किनेको दुई साता नबित्दै मस्कले सेयर बेचे, टेस्लाको करिब ४ अर्ब डलर बराबरको सेयर बिक्री
bizmandu.com · Wed Nov 09 04:02:59 GMT 2022
टेस्लाका मालिक इलन मस्कले कम्पनीको थप १ करोड ९५ लाख कित्ता सेयर बेचेका छन्। मस्कले ३ अर्ब ९५ करोड डलर बराबरको उक्त सेयर बेचेको बताइएको छ।
विश्वकै धनाढ्य मस्कले ट्वीटरको ४४ अर्ब डलर बराबरको डिल सम्पन्न गरेको दुई साता नबित्दै विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयर बेचेका हुन्।
Read full story at source (bizmandu.com)