विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि
khabarhub.com · Sun May 17 08:19:24 GMT 2026

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् । एमालेले ३३औँ मदन–आश्रित स्मृति सभामा भण्डारीलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा दिएको हो ।
Read full story at source (khabarhub.com)