काबुलमा विस्फोट : पाँचको मृत्यु
lokpath.com · Sat Feb 20 08:36:05 UTC 2021
KABUL, July 1, 2019 (Xinhua) -- Afghan security force members stand near the site of a blast attack in Kabul, capital of Afghanistan, July 1, 2019. Up to 34 people have been confirmed dead and 68 injured persons have been taken to hospitals after a powerful blast rocked Kabul in the morning rush hour on Monday, a local broadcaster network the Tolo television reported. (Xinhua/Rahmat Alizadah/IANS)
,काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिवार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
Read full story at source (lokpath.com)