कर्णालीमा बिहीबारदेखि प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै
baahrakhari.com · Wed Jul 01 16:18:59 GMT 2026
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा बिहीबारदेखि प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रदेशभर फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिता असार १८ देखि २२ गतेसम्म कर्णाली प्रदेशको प्रादेशिक रंगशालामा सञ्चालन हुनेछ ।
Read full story at source (baahrakhari.com)