फूल बिक्री नहुँदा कृषकलाई समस्या
karobardaily.com · Sun Nov 20 01:47:59 GMT 2022
दाङमा व्यावसायिक रुपमा गरिएको फूलखेती उत्पादन भएपनि बिक्री हुन भने सकेको छैन । फूल बिक्री नहुँदा कृषकहरु समस्यामा परेका छन् । तिहारलाई लक्षित गरेर गरिएको फूल समयमा नफल्दा किसानलेबिक्री गर्न पाएन् ।
दसैंको समयमा अभिरल वर्षाको कारण चिसो बढ्दा फूल फूल्न ढिला भएको कृषकहरुको भनाइ छ । अहिले फूल उत्पादन बढेको र माग कम भएको घोराही उपमहानगरपालिका वडा नं १४ झिगौराका लोकेन्द्र रोका मगरले बताए । घोराही १५ भरतपुरमा व्यावसायिक रुपमा फूल खेती गर्दै आएका भाष्कर पगेनीले पनि फूलको माग कम भएको बताए ।
Read full story at source (karobardaily.com)