पल शाहलाई गैंडाकोट लगियो
mahendranagarpost.com · Tue Mar 08 10:18:47 GMT 2022
काठमाडौं – नाबालिगलाई जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको छ ।
मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । बलात्कारको जाहेरी तनहुँ प्रहरीमा दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो ।
Read full story at source (mahendranagarpost.com)