नीतिगत सुधारको खोजीमा सेयर बजार, केन्द्रीय बैंक र अर्थ मन्त्रायलबाट केही न केही राहत पाउने अपेक्षामा लगानीकर्ता
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : सेयर बजारको सुस्त चालले बिहीबार पनि निरन्तरता पाएको छ । नेप्से सूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा आएको छ । ७३ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १९ सयको मनोवैज्ञानिक विन्दुबाट तल झरेको नेप्सेमा यतिबेला खरिदबिक्री चाल निकै सुस्त भएको हो । सूचकमा सामान्य ह्रास आउँदा कारोबार रकम पनि थप घटेको छ । ब्याजदर घट्दा पनि नबढेको सेयर बजारले अझै थप केही नीतिगत सुधार खोजेको अनुमान गरिएको छ ।
Read full story at source (nepalipaisa.com)