महेन्द्रनगरको बैजनाथ माविलाई कामना सेवा विकास बैंकको सहयोग
clickmandu.com · Fri Jun 26 06:36:23 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय महेन्द्रनगर मार्फत बेदकोट नगरपालिका वडा नं ८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
बैंकको महेन्द्रनगर शाखा प्रमुख कृष्ण सिहं भाटले बेदकोट ८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।
Read full story at source (clickmandu.com)