कस्तो घरमा बस्दा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ ? यी हुन् वास्तुशास्त्रबारे जान्नैपर्ने कुराहरु
nepalhomes.com · Fri Oct 28 08:32:35 GMT 2022
वास्तुशास्त्र प्राचीन विज्ञान हो । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ– देवशिल्प र मानवशिल्प ।
देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ। यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ ।
Read full story at source (nepalhomes.com)