थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय
ratopati.com · Mon Jul 13 10:14:32 GMT 2026

हेटाैँडा । विभिन्न नयाँ कार्यक्रमका साथै परीक्षा प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेको बागमती विश्वविद्यालयले यस वर्ष थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्ने भएको छ ।
विश्वविद्यालयले यसै वर्षदेखि स्नातकतहमा कम्प्युटर इन्जिनियरिङ, बिएएलएलबी, बिएचएम र बिपिएम विषयका कक्षा सञ्चालन गर्न लागेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।
Read full story at source (ratopati.com)