ट्रम्पको ‘लाल भय’ : किन भने कम्युनिज्मलाई अमेरिकाको सबैभन्दा ठूलो खतरा ?
nepalviews.com · Tue Jul 14 02:15:45 GMT 2026

जुलाई ४ अमेरिका स्थापना दिवस, यस वर्ष २५० औं वर्षगाँठ थियो । यसको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गरे । उनको भाषण २९ मिनेट लामो थियो । त्यसको करिब एकचौथाइभन्दा धेरै समय उनले कम्युनिज्मको जोखिमबारे देशवासीलाई अवगत गराउने र यस विचारधाराको निन्दा गर्न लगाए ।
उनले केके भने त्यसका केही महत्त्वपूर्ण अंशहरू हेरौं ।
Read full story at source (nepalviews.com)