रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
nagariknews.nagariknetwork.com · Wed Jun 10 15:24:35 GMT 2026

स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न सकिने सरकारी संस्थाको नाम हो शीतोष्ण बागवानी विकास केन्द्र।
यहाँको घरपझोङ गाउँपालिका–२ मार्फामा २०२३ सालमा मुस्ताङका किसानलाई स्याउखेतीको प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)