मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार
khabarhub.com · Tue Jul 14 13:54:38 GMT 2026

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार दोषी ठहर भएका छन् ।
Read full story at source (khabarhub.com)