अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्वारा स्वागत
lokpath.com · Sun Oct 11 07:20:13 UTC 2020
Berlin, Germany - November 04: Antonio Guterres, High Commissioner for Refugees of UNHCR, attends a press conference in german foreign office on November 04, 2015 in Berlin, Germany. (Photo by Michael Gottschalk/Photothek via Getty Images)
संयुक्त राष्ट्रसंघ । अजरबैजान र अर्मेनियाबीच शनिवार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका छन् । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिवार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो ।
Read full story at source (lokpath.com)