ट्रम्पद्धारा आप्रवासन रोक्ने निर्देशन जारी, डाक्टर नर्सलगायतका लागि भने छुट
reportersnepal.com · Thu Apr 23 00:31:27 UTC 2020
अमेरिका, ११ वैशाख । अमेरिकाले आप्रवासन रोक्ने निर्देशन जारी गरेको छ । यो आज रातिबाट नै लागू हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि अमेरिकामा आप्रवासन रोक्ने कार्यकारी आदेश जारी गरेका हुन्।
निर्देशन लागु भएसँगै अमेरिकाबाहिर रहेकाहरुमाथि रोक लाग्नेछ । आप्रवासी भिसा नभएकाहरुलाई पनि यो रोक लागु हुनेछ । अर्थात् पहिले नै आप्रवासी भिसा लिइसकेकाहरुलाई भने अमेरिका प्रवेशमा रोक लगाइनेछैन ।
Read full story at source (reportersnepal.com)