ओप्पो रेनो ३ ए सार्वजनिक, रेनाे ३ ए सिरिजकाे सबैभन्दा सस्ताे फाेन
gadgetframe.com · Wed Jul 01 04:54:00 UTC 2020
काठमाडौं । ओप्पोले आफ्नो रेनो ३ सिरिजमा नयाँ स्मार्टफोन थपेको छ । रेना ३ सिरिजमा ओप्पोले ओप्पो रेनो ३ ए थपेको हो । यस सिरिजमा रेनो ३, रेनो ३ प्रो र रेनो ३ योथ एडिसन जस्तो चर्चित स्मार्टफोनहरु रहेको छन् । यसको जापानी बजार मुल्य ३९ हजार ८ सय ऐन रहेको छ जसलाई नेपाली रुपैयांमा रुपान्तरण गर्दा ४४ हजार ८ सय पर्दछ ।
ओप्पो रेना ३ सिरिजको मध्य स्तारको फोन हो ओप्पो रेना ३ ए । यो सस्तो भएकोले यो धेरैको बजेटमा पर्दछ । रेना ३ सिरिजको सबैभन्दा सस्तो फोन यही हो । ओप्पोको सस्तो मुल्य र राम्रो फिचर भएको यस फोनले पक्कै पनि स्मार्टफोन बजारमा आफ्नो उपस्थिती देखाउन
Read full story at source (gadgetframe.com)