सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो
nepalbahas.com · Thu Jul 02 07:46:06 GMT 2026

सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो
१८ असार, काठमाडौं । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी दैलेखमा कर्णाली नदीमा खसेको छ। दुर्घटनापछि गाडी नदीमा डुबेको छ भने त्यसमा सवार यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
Read full story at source (nepalbahas.com)