नेप्से परिसूचकमा ३०.३६ अंकले गिरावट
mahendranagarpost.com · Wed Mar 09 13:36:46 GMT 2022
काठमाडौं- पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसुचकमा बुधबार पनि गिरावट आएको छ।
नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ । बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा झरेको छ। भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक र फ्लोट इण्डेक्स २.१९ अंकले घटेको छ ।
Read full story at source (mahendranagarpost.com)