खाडीका अमेरिकी सैन्य बेसमा इजरायली ड्रोन र मिसाइलको वर्षा
bishowkhabar.com · Thu Jun 11 05:54:38 GMT 2026

तेहरान– अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ ।
अमेरिकाले लगातार दोस्रो दिन इरानमाथि हवाई आक्रमण गरेपछि प्रतिशोधस्वरूप इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ ।
Read full story at source (bishowkhabar.com)