फिल्म 'रातो घेरा' को मुहूर्त, मुख्य भूमिकामा दयाहाङ र मिरूना
setopati.com · Thu Jul 02 15:44:00 GMT 2026

अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'रातो घेरा-द रेड सर्कल' को पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ।
असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहीबार पटकथा पूजा गर्दै विधिवत रूपमा शुभारम्भ गरिएको हो।
Read full story at source (setopati.com)