तिहार र छठमा प्लाष्टिकको फूलमाला खरिद/बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने
bizmandu.com · Thu Oct 20 03:36:16 GMT 2022
काठमाडौं। प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण वा भण्डारण गरे १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै आयात, बिक्री वितरणमा रोक लगाएको हो।
सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको छ।
Read full story at source (bizmandu.com)