बंगुरको मासु खाँदा एकै गाउँका १६ जना बिरामी
barnanmedia.com · Thu Jun 11 09:56:44 GMT 2026

काठमाडौं । नवलपरासी (पूर्व) मा बंगुरको मासु खाँदा १६ जना बिरामी परेका छन् ।
नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१४ हेगौलीमा गत जेठ २३ गते बंगुर काटेर भोज लगाएका थिए । १०५ घरघुरीका मानिसहरु मिली भोज लगाएकोमा १६ जनामा स्वास्थ्य समस्या देखिइ अस्पताल भर्ना भएका छन् ।
Read full story at source (barnanmedia.com)