युवाको रोजाइमा पुष्प व्यवसाय, राज्यको साथ र अनुदान नपाएको गर्छन् गुनासो
bizmandu.com · Mon Oct 24 03:38:06 GMT 2022
बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिंगनगरमा क्षितिज नमूना कृषक समूहले व्यावसायिक रुपमा फूलखेती सुरु गरेको ४ वर्ष भयो। उनीहरूको पुष्प बगैँचामा अहिले ढकमक्क मखमली र गोदावरी फूल फुलेका छन्।
तिहार नजिकिएसँगै सयपत्री फूलको माग पनि बढेको छ। समूहमा आबद्ध कृषकलाई तिहारका लागि फूलेको फूल टिप्न भ्याइनभ्याइ छ।
Read full story at source (bizmandu.com)