मूलढोका बन्द गरेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी (तस्बिरहरु)
nepalnews.com · Fri Jul 03 05:14:14 GMT 2026

काठमाडौं। प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले समान रूपमा महँगी भत्ता पाउनुपर्ने माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन्।
आज बिहान कार्यालय खुल्ने बित्तिकै कर्मचारीहरूले मुख्य गेटमै धर्ना दिएका थिए।
Read full story at source (nepalnews.com)