मोटरसाइकलको ठक्करबाट घाईते भएका प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु
mahendranagarpost.com · Tue Mar 08 03:51:50 GMT 2022
काठमाडौं- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा मोटरसाइकलको ठक्करबाट चेकिङमा खटीएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
गएराति ९ बजे ट्राफिक प्रहरी र उनीहरुसहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७ ५७ नम्बरको मोटरसाइकलले उनीहरुलाई ठक्कर दिएको हो।
Read full story at source (mahendranagarpost.com)