सिजी मोबाइल्सले नेपालमा सार्वजनिक गर्यो मोटो जी०६ पावर र मोटो जी५७ पावर
kathmandupati.com · Tue May 19 13:55:08 GMT 2026

काठमाण्डु – चौधरी ग्रूपअन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाइल्सले नेपाली बजारमा २ नयाँ स्मार्टफोन मोटो जी०६ पावर र मोटो जी५७ पावर सार्वजनिक गरेको छ ।
उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोला को एन्ट्री तथा मिड–रेन्ज स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (kathmandupati.com)