डेंगीले बढायो काँचो नरिवल, मेवा र किवीको खपत, मागसँगै मूल्य लाग्यो उकालो
bizmandu.com · Mon Sep 12 07:22:12 GMT 2022
काठमाडौं। फलफूल खरिदका लागि निस्कनेले पहिले के किन्छन् ? स्याउ, केरा भन्ने उत्तर आउन सक्छ। हतारिनु भए त्यो उत्तर गल्ती हुनसक्छ। किनभने उपत्यकाका उपभोक्ता यतिबेला काँचो नरिवल, मेवा र किवी खरिद गरिरहेका छन्।
यी तीन फलको मागले बजारको सदाबहार स्याउ र केराको कारोबारलाई उछिनेको छ। उपत्यकामा बढेको डेंगी रोगको संक्रमणसँगै नरिवल, मेवा र किवीको खपत बढेको हो।
Read full story at source (bizmandu.com)