नेपाल आँखा अस्पताल आइतबार पनि खुल्ने
nagariknews.nagariknetwork.com · Fri Jun 12 11:26:17 GMT 2026

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ।
नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा उपलब्ध गराउँदै आएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)