रास्वपा पदाधिकारी चुनावमा ७० प्रतिशतभन्दा बढीले हालेनन् भोट
setopati.com · Fri Jun 26 11:52:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत दोस्रो चरणमा भएको पदाधिकारी निर्वाचनमा ३० प्रतिशतभन्दा कम भोट खसेको छ।
विद्युतीय मतदान व्यवस्थापन गरिरहेको राम-लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले पदाधिकारी चुनावमा १२०० भन्दा केही बढी मत मात्र खसेको जानकारी दिए।
Read full story at source (setopati.com)