पुर्ख्यौली घर जोगाउन जमिनदारका छोराहरूले लगाएको उपाय
setopati.com · Tue Aug 04 07:09:38 GMT 2026

पुर्ख्यौली घर खाली हुँदै गएपछि त्यसलाई कसरी जोगाउने भन्ने चिन्ता राजेश चौधरीलाई थियो।
त्यही चिन्ताले उनलाई पुर्खाको घरलाई थारू संस्कृति र रैथाने स्वादसँग जोडिएको होमस्टेमा बदल्ने सोच दियो। अहिले जमिनदार परिवारका छोराहरू मिलेर चलाएको 'दंगीशरण सांस्कृतिक होमस्टे' बैबाङको नयाँ पहिचान बनेको छ।
Read full story at source (setopati.com)