सरकारको कमजोर सूचना संयन्त्रले निजी क्षेत्र त्रसित : सांसद गच्छदार
ratopati.com · Tue Aug 04 09:34:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले सरकारको कमजोर सूचना संयन्त्र र सुरक्षा व्यवस्थाका कारण निजी क्षेत्र त्रसित भएको र नागरिकको जीउधनको सुरक्षामा चुनौती थपिएको बताएकी छन् ।
सोमबार विराटनगरमा भएको उद्योगीको घर खानतलासी र सुनसरीमा महिलामाथि भएको आक्रमणको विषयलाई लिएर उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।
Read full story at source (ratopati.com)