तनहुँ हाइड्रोपावर
baahrakhari.com · Sat Jul 04 03:55:35 GMT 2026

नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
#तनहुँ हाइड्रोपावर
Read full story at source (baahrakhari.com)