७५ प्रतिशत निर्माण सकिएको तनहुँ जलविद्युत आयोजना (तस्बिरहरू)
setopati.com · Sat Jul 04 06:45:09 GMT 2026

नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) प्रवर्द्धक रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ।
सेती नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको यस आयोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआइसिए) र युरोपेली लगानी बैंक (इआइबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको हो।
Read full story at source (setopati.com)