‘जलवायु संकटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय
kathmandupress.com · Sun Sep 18 07:02:00 GMT 2022
काठमाडाैं, असाेज २ :
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ।
Read full story at source (kathmandupress.com)