आइसीसी विश्वकप क्रिकेट लिग–२: टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड
clickmandu.com · Wed May 20 04:33:26 GMT 2026
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
Read full story at source (clickmandu.com)