रास्वपा महाधिवेशन : पदाधिकारीमा मतदान नगरी फर्किए धेरै प्रतिनिधि
nepalviews.com · Fri Jun 26 12:54:26 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणमा सम्पन्न पदाधिकारी निर्वाचनको मतगणना सुरु भएको छ। विद्युतीय मतदान व्यवस्थापन गरिरहेको राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको हो।
पदाधिकारी निर्वाचनमा अपेक्षाकृत निकै कम मतदान भएको छ। रिमालका अनुसार कुल १,२८९ मत मात्र खसेको छ, जुन कुल प्रतिनिधिको करिब ३० प्रतिशतभन्दा कम हो।
Read full story at source (nepalviews.com)