रास्वपा सहमहामन्त्रीमा निशा डाँगी विजयी
setopati.com · Fri Jun 26 13:19:00 GMT 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन्।
आज चितवनको भरतपुरमा भएको पदाधिकारी निर्वाचनमा सहमहामन्त्री पदमा डाँगी विजयी भएकी हुन्।
Read full story at source (setopati.com)