आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
Read full story at source (nepalipaisa.com)