राजेन्द्र लिङ्देनको जिकिर- अब विकल्पका रूपमा उभिन सक्ने शक्ति राप्रपा मात्रै हो
nepalpress.com · Sat Jun 13 07:54:15 GMT 2026

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एउटा चुनावको परिणामले कुनै पनि राजनीतिक दलको भविष्य निर्धारण नगर्ने बताएका छन्। सिन्धुपाल्चोक पुगेका लिङ्देनले चुनाव हार्दैमा पार्टीले उठाएका मुद्दाहरू समाप्त नहुने उल्लेख गरे।
उनले भने, ‘चुनावी परिणामको समीक्षा आवश्यक छ। किन अपेक्षित परिणाम आउन सकेन र त्यसका प्रभावहरू के हुन सक्छन् भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल हुनुपर्छ।’
Read full story at source (nepalpress.com)