तीन महिनामा ७८ अपार्टमेन्टमात्रै किनबेच, घरजग्गामा देखियो चरम मन्दी
nepalhomes.com · Tue Nov 08 07:23:13 GMT 2022
काठमाडौं । घरजग्गा क्षेत्रमा देखिएको मन्दीको असर हाईराइज अपार्टमेन्ट किनबेचमा पनि देखिएको छ । तीन महिनामा देशभरी ७८ मात्रै अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
साउन महिनामा २५ अपार्टमेन्ट किनबेच भएका थिए भने भदौमा ३१ र अशोजमा २२ अपार्टमेन्ट किनबेच भएका छन् । भदौको तुलनामा अशोजमा ९ अपार्टमेन्ट कम किनबेच भएका छन् ।
Read full story at source (nepalhomes.com)