निकुञ्ज घुम्ने अवधि बढाउन व्यवसायीको माग
karobardaily.com · Thu Nov 17 23:45:00 GMT 2022
चितवनको सौराहाका पर्यटन व्यवसायीले चितवन राष्ट्रिय निकुञ्ज घुमफिर गर्ने अवधि बढाउन माग गरेका छन् ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाका पर्यटन व्यवसायीले निकुञ्ज प्रवेशाज्ञाको अवधि बढाउन निरन्तर माग गर्दै आएपनि हालसम्म सुनवाई भएको छैन । चितवनको पर्यटन पर्यापर्यटनमै बढी केन्द्रीत छ । चितवन घुम्न आउने पर्यटकहरु अधिकांस जंगल सफारीमा रमाउने गर्छन् । एक पटक लिएको प्रवेशाज्ञाकै आधारमा कम्तिमा ३ दिनसम्म पर्यटकलाई निकुञ्ज घुमाउन पाउनुपर्ने माग राख्दै आएका छन् ।
Read full story at source (karobardaily.com)