२२औं पटक विश्वकप खेल्दै ब्राजिल
dekhapadhi.com · Tue Nov 08 10:54:00 GMT 2022
काठमाडौं।सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको कतारमा हुने २२औं संस्करण हो।विश्वकप फुटबल खेल्ने देशहरु सम्झने बित्तिकै धेरैको मनमा आइहाल्ने नाम हो, ब्राजिल। फुटबल,ब्राजिल अनि महान खेलाडी पेलेको नाम पर्यायवाचीका रुपमा रहेको छ।अहिलेसम्म विश्वकप २१ पटक भएको छ ।ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो।यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ ।
Read full story at source (dekhapadhi.com)