इलन मस्कले ट्वीटरबाट ठूलो संख्यामा सामूहिक कर्मचारी कटौती गर्दै, ईमेलमार्फत जानकारी
bizmandu.com · Fri Nov 04 03:28:33 GMT 2022
इलन मस्कले ट्वीटरबाट सामूहिक रूपमा कर्मचारी कटौती गर्ने भएका छन्। प्लेटफर्मको कार्यबललाई तीव्र रूपमा घटाउन लागिएको कम्पनीले बिहीबार आन्तरिक ईमेलमार्फत स्टाफहरुलाई जानकारी दिएको छ।
कम्पनीले कर्मचारीहरूलाई कामबाट हटाइने छ या छैन भनेर शुक्रवार जानकारी दिनेछ। कम्पनीले यो कटौती ‘ट्वीटरलाई स्वस्थ मार्गमा राख्ने प्रयास’ रहेको बताएको छ।
Read full story at source (bizmandu.com)